top of page

स्वागत छ

दिर्घकालिन

कृषि अभ्यासहरूमा

बढदो जनसङ्गख्या र खाद्यय सुरक्षा सामाधानका लागी कृषि देशको मेरुदण्डका रुपमा रहेको हुन्छ। साथसाथैँ देशको मेरुदण्डका रुपमा रहेका युवाहरुलाई आधुनिक कृषि प्रसार र दिर्घकालिन कृषि अभ्यास प्रवधन गर्ने उद्देश्यले दिर्घकालिन कृषि अभ्यास वेबसाइट सञ्चालनमा आएको हो। 
दिर्घकालिन कृषि अभ्यासहरूले बाली प्रबंधन, कीट रोग नियन्त्रण, कृषि संरक्षण जानकारी, स्मार्ट कृषि आधुनिकरण, कृषि उपकरण जानकारी र कृषिको बारेमा धेरै नयाँ आधुनिक प्रविधिको जानकारी गराई गुणस्तरीय शिक्षा प्रवधन गर्ने भएको छ। 

तपाईंको बाली अध्ययन गर्ने उत्तम तरिका।

  • बाँली रोग र किरा पहिचा

  • माटोको उर्वरा शक्तिमा तीव्रता

  • आधुनिक खेती र दिर्घकालिन कृषि

  • कृषिमा नयाँ प्रविधि र यान्त्रिकरण 

 

bottom of page